प्रस्थान 36:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनीहरूले बबुल काठका बारहरू र समागम पालको एकापट्टि पाँच वटा फल्याकहरू पनि बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिनीहरूले बबुल काठका बारहरू बनाए— पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार, Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तिनीहरूले बबुल काठका पन्ध्रवटा तेर्सा बारहरू बनाए। पालको एकापट्टि पाँचवटा, Viz kapitolaपवित्र बाइबल31 कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे। Viz kapitola |