प्रस्थान 36:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाए—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 र बीसै वटा फल्याकका मुन्तिर चाँदीका चालीस वटा आधार बनाए— एक फल्याकको मुन्तिर दुई आधार, र हरेक चोसोमुनि एउटा आधार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अनि तिनका मुन्तिर एक फल्याकको मुनि दुईवटा गरी चालीस वटा चाँदीका आसनहरू बसाले। प्रत्येक फल्याकमुनिका ती चाँदीका आसनहरूमा काठबाट निस्केका दुई चोसाहरू जोरिएका थिए। Viz kapitolaपवित्र बाइबल24 त्यसपछि तिनीहरूले चालीसवटा चाँदीको आधारहरू बनाए तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। Viz kapitola |