प्रस्थान 36:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूले समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनले पवित्र वासस्थानको निम्ति बबुल काठका फल्याकहरू ठाड़ो-ठाड़ो बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरूले पालको लागि बबुल काठको ठाडा फल्याकहरू बनाए। Viz kapitolaपवित्र बाइबल20 तब तिनीहरूले बबुल काठको फल्याकहरू पवित्र स्थानलाई सहायता गर्न बनाए। Viz kapitola |