प्रस्थान 36:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब मोशाले बजलेल, ओहोलीआब अनि याहवेहले काम गर्न क्षमता दिनुभएका र इच्छुक हरेक दक्ष मानिसलाई बोलाइपठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब बजलेल, ओहोलीआब र परमप्रभुले दक्षता र काम गर्नलाई प्रेरणा दिनुभएका सबै मानिसहरूलाई मोशाले बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मोशाले बजलेल, ओहोलीआब र अरू सीप भएका मानिसहरू, ज-जसलाई परमप्रभुले योग्यता दिनुभएको थियो र जो मद्दत दिनलाई राजी थिए, तिनीहरू सबैलाई बोलाए र काम सुरु गर्न अह्राए। Viz kapitolaपवित्र बाइबल2 त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे। Viz kapitola |