Online Bible

- Reklamy -




प्रस्थान 36:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि तिनीहरूले पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाए; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 पालको निम्‍ति तिनीहरूले रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको एउटा छत बनाए, र त्‍यसमाथि सीलका छालाहरूको अर्को एउटा छत बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिनीहरूले अरू दुईवटा पर्दाहरू बनाए। एउटा रातो रङ्ग लाएको भेडाको छालाको र अर्को असल छालाको दुईवटा बाहिरी ढाक्‍ने पर्दाहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तब तिनीहरूले पवित्र पालको निम्ति अझ दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेंडाको छालाबाट अनि अरू नरम छालाहरूबाट बनाए।

Viz kapitola kopírovat




प्रस्थान 36:19

Následuj nás:

Reklamy


Reklamy