Online Bible

- Reklamy -




प्रस्थान 36:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसपछि तिनीहरूले पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाए; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा तिनीहरूले पचास वटा सुर्काउनी बनाए। अर्को गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दुवै ठूला पर्दाका आखिरी टुक्राका किनारा-किनारामा तिनीहरूले पचास-पचासवटा सुर्काउनी घरहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 एक समूहको आखिरी पर्दीको अन्तिम किनारामा तिनीहरूले पचासवटा प्वालहरू पारे अनि अर्को समूहको अन्तिम किनारामा पनि पचासवटा प्वालहरू पारे।

Viz kapitola kopírovat




प्रस्थान 36:17

Následuj nás:

Reklamy


Reklamy