Online Bible

- Reklamy -




प्रस्थान 36:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि तिनीहरूले ती पर्दाहरू एक-आपसमा जोड्नलाई सुनका पचास वटा अङ्कुसेहरू बनाए। यसरी समागम पाल एउटै भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरूले सुनका पचास वटा अङ्‌कुसे बनाएर पर्दाका दुई भाग एक-अर्कासँग जोड़े। यसरी पवित्र वासस्‍थान एउटै भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 दुवै पर्दालाई एक गरी जोर्नलाई तिनीहरूले पचासवटा सुनका अङ्कुसेहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यसपछि तिनीहरूले सुनका पचासवटा अंकुसेहरू ती दुइ पर्दालाई जोडन बनाए अनि यसरी पवित्र पालसँगै जोडिएर एउटै भयो।

Viz kapitola kopírovat




प्रस्थान 36:13

Následuj nás:

Reklamy


Reklamy