Online Bible

- Reklamy -




प्रस्थान 36:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले एउटा भागको पर्दामा पचास वटा सुर्काउनी पनि बनाए। अर्को पर्दाको भागको अन्तिम किनारमा पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-अर्काका विपरीत थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 एउटा पर्दामा तिनीहरूले पचास वटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्‍लो पर्दामा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-दोस्रोका सामुन्‍ने थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पहिलो ठूलो पर्दाको पहिलो टुक्रा र दोस्रो पर्दाको आखिरी टुक्राका किनाराकिनारामा तिनीहरूको पचास-पचासवटा सुर्काउनी घरहरू एकै प्रकारले लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 एक समूहको अन्तिम पर्दामा पचास सुर्काउनी र अर्को समूहको अन्तिम पर्दामा पनि पचास सुर्काउनीहरू थिए। सुर्काउनीहरू एकार्को थिए।

Viz kapitola kopírovat




प्रस्थान 36:12

Následuj nás:

Reklamy


Reklamy