प्रस्थान 35:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहका निम्ति भेटी ल्याओ। याहवेहका निम्ति भेटी ल्याउन चाहने हरेकले यी कुराहरू ल्याउनू: “सुन, चाँदी र काँसो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आफ्ना बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्याओस्: सुन, चाँदी र काँसा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुकहाँ भेटी चढाओ। ज-जसले भेटीहरू चढाउन चाहन्छन्, तिनीहरूले यस्ता कुराका भेटीहरू चढाऊन्: सुन, चाँदी वा काँसा, Viz kapitolaपवित्र बाइबल5 परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा, Viz kapitola |