प्रस्थान 35:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 उहाँले तिनीहरूलाई हरेक प्रकारका शिल्पकारी, चित्र बनाउने काम, निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने अनि बुन्ने कारिगरले जानेका सबै काम गर्ने बुद्धिले भरिपूर्ण पार्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तिनीहरूले सबै किसिमका शिल्पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्ने काममा, सबै किसिमका शिल्पकारी र कलाकारका निपुण काम गरून् भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 धातु खोप्ने, फूल-बुट्टा भर्ने, चित्र बनाउने अनि मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङको ऊनी र अरू कपडा बुन्ने कारिगरहरूले जानेका सबै थरीका काम गर्ने सीप उहाँले तिनीहरूलाई दिनुभएको छ। तिनीहरू सबै प्रकारका काम गर्न सक्छन् र सिपालु चित्रकार पनि हुन्। Viz kapitolaपवित्र बाइबल35 परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ। Viz kapitola |