प्रस्थान 35:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 कलापूर्ण तरिकाले हरेक प्रकारका पत्थर काटेर जड्ने काम, र काठमा खोप्ने सिप दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरून् भन्ने ध्येयले हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 हीरा आदि मणिहरू काट्ने र जड्ने, काठमा चित्र कप्ने साथै अरू हरप्रकारका कलाका काम गर्ने सीप दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल33 उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ। Viz kapitola |