प्रस्थान 35:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, याहवेहले यहूदाका कुल, हूरका नाति, ऊरीका छोरा बजलेललाई चुन्नुभएको छ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मोशाले इस्राएलीहरूलाई भने, “परमप्रभुले यहूदा कुलका, हूरका नाति अनि ऊरीका छोरा बजलेललाई चुन्नुभएको छ। Viz kapitolaपवित्र बाइबल30 तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।) Viz kapitola |