प्रस्थान 35:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनीहरू, जसले चाँदी वा काँसो दिन सक्थे, तिनीहरूले ती भेटीको रूपमा याहवेहको सामु ल्याए; अनि जससँग सेवाको कामका निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्ति भेटीको रूपमा ल्याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 ज-जसले चाँदी वा काँसा दिन सक्थे, तिनीहरूले आ-आफ्ना भेटी परमप्रभुकहाँ ल्याए। अनि कुनै पनि काममा लगाउन सकिने बबुल काठ जोसँग थियो, ती काठ तिनीहरूले ल्याए। Viz kapitolaपवित्र बाइबल24 प्रत्येक जोसँग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसँग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए। Viz kapitola |