प्रस्थान 35:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 जसका हृदय उत्साहित भए र दिने इच्छा गरे; तिनीहरूले समागम पाल, त्यसको सेवाको सबै काम र पवित्र पोशाकहरूका निम्ति याहवेहको सामु भेटी ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ज-जसले इच्छा गरे, तिनीहरूले परमप्रभुको पवित्र पाल बनाउन उहाँकहाँ भेटी ल्याए। आराधना गर्नका लागि र पूजाहारीका वस्त्र बनाउन चाहिने सबै चीजबीजहरू तिनीहरूले ल्याए। Viz kapitolaपवित्र बाइबल21 तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो। Viz kapitola |