प्रस्थान 35:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 पवित्रस्थानमा सेवाका निम्ति बुनिएका पोशाकहरू—पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू, र तिनका छोराहरूका निम्ति पोशाकहरू जब तिनीहरू पुजारी भएर सेवा गर्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 पवित्रस्थानमा सेवा गर्नका निम्ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र पवित्रस्थानमा सेवा गर्दा पूजाहारीहरूले लाउने सुन्दर वस्त्रहरू, पूजाहारी हारून र त्यसका छोराहरूले लाउने पवित्र पोशाकहरू।” Viz kapitolaपवित्र बाइबल19 पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।” Viz kapitola |