प्रस्थान 35:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “तिमीहरूमध्ये सबै निपूर्ण कारिगरहरू आएर याहवेहले आज्ञा गर्नुभएअनुसार सम्पूर्ण कुराहरू बनाउनुपर्छ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “तिमीहरूमध्येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “तिमीहरूमध्ये भएका सबै सिपालु कारिगरहरू आएर परमप्रभुले आज्ञा गरेका सबै कुराहरू बनाउनुपर्छ: Viz kapitolaपवित्र बाइबल10 “तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुशरण गरेर सब चीजहरू बनाउनु पर्छ। Viz kapitola |