प्रस्थान 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले साँच्चै आफ्ना प्रजाको पुकार सुनेको छु र मिश्रीहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो देखेको छु। Viz kapitolaपवित्र बाइबल9 मैले इस्राएलका मानिसहरूको पुकार सुनेकोछु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्। Viz kapitola |