प्रस्थान 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब तिनले खोल्दा त्यस बालकलाई देखिन्; तब त्यो बालक रोइरहेको थियो, र उसप्रति दयाले भरिएर तिनले भनिन्, “यो त कुनै हिब्रूको बालक हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनले त्यो खोल्दा बालकलाई देखिन्। त्यो बालक रोइरहेको थियो, अनि तिनले टिठ्याएर त्यसलाई हेरिन् र भनिन्, “यो हिब्रूहरूको कोही एउटा बालक हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजकुमारीले टोकरी उघारेर हेरिन् र बालकलाई देखिन्। बालक रोइरहेको थियो र राजकुमारीको मनमा दया जाग्यो। उनले भनिन्, “यो कुनै एउटा हिब्रू बालक हो।” Viz kapitolaपवित्र बाइबल6 राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो। Viz kapitola |