प्रस्थान 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसलाई के हुन्छ भनी त्यो हेर्नलाई तिनकी दिदी टाढामा उभिरहिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि बालककी दिदीचाहिँ त्यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बालककी दिदी केही टाढामा उभिएर त्यसलाई के हुन्छ भनी हेरिरहेकी थिई। Viz kapitolaपवित्र बाइबल4 त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी। Viz kapitola |