Online Bible

- Reklamy -




प्रस्थान 2:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण परमेश्‍वरले इस्राएलीहरूमाथि दृष्‍टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यसैले परमेश्‍वरले इस्राएलीहरूमाथि नजर राख्‍नुभयो, र उहाँ तिनीहरूको अवस्‍थामा चिन्‍तित हुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 उहाँले इस्राएलीहरूलाई हेर्नुभयो र तिनीहरूको निम्‍ति फिक्री गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।

Viz kapitola kopírovat




प्रस्थान 2:25

Následuj nás:

Reklamy


Reklamy