Online Bible

- Reklamy -




प्रस्थान 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यसपछि मोशा ती मानिससित बस्‍न राजी भए; र उनले आफ्नी छोरी सिप्पोरालाई मोशासित विवाह गरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब मोशा ती मानिससित बस्‍न राजी भए। उनले आफ्‍नी छोरी सिप्‍पोराचाहिँ मोशालाई विवाहमा दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मोशा त्‍यहाँ बास गर्न राजी भए। यित्रोले आफ्‍नी छोरी सिप्‍पोरासित मोशाको विवाह गरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 मोशा रूएलसँग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासँग मोशाको विवाह गरिदिए।

Viz kapitola kopírovat




प्रस्थान 2:21

Následuj nás:

Reklamy


Reklamy