Online Bible

- Reklamy -




प्रस्थान 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरूले जवाफ दिए, “एक जना इजिप्टियनले हामीलाई गोठालाहरूका हातबाट बचाए। तिनले त हाम्रा निम्ति पानी पनि उघाइदिए, र बगाललाई समेत पानी खुवाए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्‍यसबाहेक तिनले हाम्रा निम्‍ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 केटीहरूले भने, “एउटा मिश्रीले गोठालाहरूदेखि हाम्रो बचाउ गरे र हाम्रा पशुहरूलाई पनि पानी तानेर पियाए।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”

Viz kapitola kopírovat




प्रस्थान 2:19

Následuj nás:

Reklamy


Reklamy