प्रस्थान 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 अर्को दिन तिनी बाहिर निस्के; तब दुई जना हिब्रूहरूलाई झगडा गरिरहेका देखे। तिनले गल्ती गर्नेलाई सोधे, “तिमी किन आफ्नै मान्छेलाई हिर्काउँछौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 भोलिपल्ट त्यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेचाहिँलाई भने, “तिमी आफ्नै हिब्रू मान्छेलाई किन हिर्काउँछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 भोलिपल्ट जाँदा उनले दुई हिब्रूहरूलाई आपसमा झगडा गरिरहेको देखे। अन्याय गर्नेचाहिँलाई उनले भने, “तिमीले किन आफ्नै भाइलाई हिर्काउँदै छौ?” Viz kapitolaपवित्र बाइबल13 अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?” Viz kapitola |