प्रस्थान 15:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तपाईंका नाकको सासको वेगले पानी एक ठाउँमा थुप्रो लाग्यो, तरङ्गले भरिएका पानीहरू दृढ पर्खालझैँ खडा भए; गहिरो पानी समुद्रको गहिराइमा जमिहाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तपाईंका नाकको सासले पानीको थुप्रो लाग्यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्तो स्थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तपाईंले समुद्रलाई फुक्नुभयो र पानीको अग्लो रास लाग्यो; त्यो पर्खालजस्तो भएर खडा भयो; समुद्रको गहिरो भाग कडा भएर जम्यो। Viz kapitolaपवित्र बाइबल8 तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो। Viz kapitola |