प्रस्थान 15:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 गहिरा पानीले तिनीहरूलाई छोपिदिएका छन्; तिनीहरू ढुङ्गाझैँ गहिराइमा डुबेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 गहिरा पानीले उनीहरूलाई छोपे। उनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 गहिरो समुद्रले तिनीहरूलाई छोपिहाल्यो, र तिनीहरू ढुङ्गाझैँ समुद्रमुनि डुबिगए। Viz kapitolaपवित्र बाइबल5 गहिरो पानीले तिनीहरूलाई डुबायो, अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए। Viz kapitola |