प्रस्थान 15:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 मानिसहरू मोशासित गनगनाउन थाले र भने, “अब हामी के पिउने?” Viz kapitolaपवित्र बाइबल24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?” Viz kapitola |