प्रस्थान 15:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्थानतिर लागे। उजाड़-स्थानमा हिँड्दा तीन दिनसम्म तिनीहरूले पानी पाएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याइ लगे। तीन दिनसम्म तिनीहरू मरुभूमिको बीचबाट गए र पिउने पानी पाएनन्। Viz kapitolaपवित्र बाइबल22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याउने गरे। तिनीहरू मरुभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्। Viz kapitola |