Online Bible

- Reklamy -




प्रस्थान 15:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब फारोका घोडा, रथ र घोडसवारहरू समुद्रभित्र पसे, तब याहवेहले समुद्रको पानी फर्काएर तिनीहरूमाथि ल्याइदिनुभयो; तर इस्राएलीहरू त समुद्रको बीचबाट ओबानो जमिनमाथि हिँडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्‍याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 इस्राएलीहरू समुद्रको बीच ओबानो भूमिमाथि भएर गए। तर जब मिश्रीहरू, आफ्‍ना रथ, घोडा र सवारहरूसित समुद्रमा पसे, परमप्रभुले पानी फर्काउनुभयो र तिनीहरू पानीमा डुबे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूख्खा भूमिमा हिँडे।

Viz kapitola kopírovat




प्रस्थान 15:19

Následuj nás:

Reklamy


Reklamy