प्रस्थान 15:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तपाईंले तिनीहरूलाई भित्र ल्याउनुहुनेछ र तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— हे याहवेह, त्यो ठाउँ, जसलाई तपाईंले आफ्नो लागि वासस्थान बनाउनुभएको छ; त्यो समागम पालमा, हे प्रभु, जसलाई तपाईंका हातहरूले स्थापित गर्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तपाईंले तिनीहरूलाई ल्याएर तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— त्यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्नो वासको निम्ति बनाउनुभयो, त्यही पवित्रस्थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्थापना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तपाईंले तिनीहरूलाई ल्याएर आफ्नो पर्वतमा बसाल्नुहुन्छ, त्यो ठाउँ तपाईं परमप्रभुले आफ्नो बासस्थानको निम्ति चुन्नुभएको छ, त्यो पवित्रस्थान, जसलाई तपाईंको आफ्नै हातले बनाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल17 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ। तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा तिनीहरूलाई तपाईंले बस्न दिनु हुनेछ। Viz kapitola |