Online Bible

- Reklamy -




प्रस्थान 15:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 एदोमका अगुवाहरू भयभीत हुनेछन्; मोआबका शक्तिशाली अगुवाहरू काँप्नेछन्; कनानका सारा मानिसहरू बिलाइजानेछन्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 एदोमका अधिपतिहरू भयभीत हुनेछन्, मोआबका नेताहरूलाई कम्‍पले पक्रनेछ। कनानका सारा बासिन्‍दाहरू पग्‍लनेछन्, डर र त्रास उनीहरूमाथि पर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 एदोमका अगुवाहरू डरले अति आत्तिएका छन्; मोआबका बलिया मानिसहरू थरथरी काँप्‍दै छन्; कनानबासीहरूले साहस हराएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 एदोमका प्रमुखहरू डरले काम्नेछन्, मोआबका प्रमुखहरू डरले काम्नेछन्। कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।

Viz kapitola kopírovat




प्रस्थान 15:15

Následuj nás:

Reklamy


Reklamy