प्रस्थान 14:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण तिनले आफ्नो रथ तयार गराए, र आफ्नो सेना आफूसित लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि उनले आफ्नो रथ तयार गरेर आफ्नो सेनालाई साथमा लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजाले आफ्नो लडाइँका रथ र सेनालाई तयार पारे। Viz kapitolaपवित्र बाइबल6 यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो। Viz kapitola |