प्रस्थान 14:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब इजिप्टका राजालाई ती मानिसहरू भागे भनी बताइयो, फारो अनि तिनका अधिकारीहरूले तिनीहरूको विषयमा आफ्ना मन बदली गरे, र भने, “हामीले यो के गर्यौँ? हामीले इस्राएलीहरूलाई जान दिएर तिनीहरूको सेवा गुमायौँ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्लियो। उनीहरूले भने, “यो हामीले के गर्यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जब मिश्रका राजाकहाँ इस्राएलीहरू भागे भन्ने खबर पुग्यो, तब तिनले र तिनका भारदारहरूले आफ्नो मन फेरेर यसो भने, “हामीले के गर्यौं हँ? हामीले इस्राएलीहरूलाई भाग्न दियौं र हाम्रा दास-दासीहरू गुमायौं!” Viz kapitolaपवित्र बाइबल5 इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?” Viz kapitola |