Online Bible

- Reklamy -




प्रस्थान 14:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यस दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूको हातबाट बचाउनुभयो; अनि इस्राएलीहरूले इजिप्टियनहरूलाई किनारमा मरेर पस्रिरहेका देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो, र इस्राएलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूदेखि बचाउनुभयो। मिश्रीहरू लाल समुद्रका किनारभरि लडिरहेका इस्राएलीहरूले देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे।

Viz kapitola kopírovat




प्रस्थान 14:30

Následuj nás:

Reklamy


Reklamy