Online Bible

- Reklamy -




प्रस्थान 14:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि इजिप्ट र इस्राएलीहरूका सेनाका बीचमा आयो। रातभरि त्यस बादलले एकातिर अँध्यारो र अर्कोतिर उज्यालो ल्यायो। यसकारण रातभरि एकपट्टिको मानिस अर्कोपट्टि गएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्‍यारो पार्‍यो र अर्कोतिर उज्‍यालो पार्‍यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मिश्री र इस्राएलीहरूका बीचमा खडा भयो। बादलले मिश्रीहरूपट्टि अँध्‍यारो पारिदियो तर इस्राएलीहरूपट्टि उज्‍यालो रह्यो। यसरी तिनीहरू रातभरि नै एक अर्काको नजिक आउन सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।

Viz kapitola kopírovat




प्रस्थान 14:20

Následuj nás:

Reklamy


Reklamy