Online Bible

- Reklamy -




प्रस्थान 13:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ती सात दिनहरूमा अखमिरी रोटी खानू; तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 ती सात दिनसम्‍म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 सात दिनसम्‍म तिमीहरूले खमिर लाएको रोटी नखानू, तिमीहरूका देशभरि कहीँ पनि खमिर वा खमिरे रोटी नराख्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन।

Viz kapitola kopírovat




प्रस्थान 13:7

Následuj nás:

Reklamy


Reklamy