प्रस्थान 13:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि याहवेहले हामीलाई इजिप्टबाट शक्तिशाली हातले निकालेर ल्याउनुभयो भन्ने यो तिमीहरूका हातमा चिन्हस्वरूप र निधारमा सङ्केतस्वरूप हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यो परमप्रभुले हामीलाई आफ्नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूका निम्ति हातमा भएको एउटा चिन्ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 कुनै कुराको याद दिनलाई हात वा निधारमा बाँधेको चिन्हजस्तै यो चाडले हामीलाई परमप्रभुले आफ्नो महान् शक्तिले मिश्रदेखि निकाली ल्याउनुभएको कुराको याद गराउनेछ’।” Viz kapitolaपवित्र बाइबल16 यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैँ सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महा-शक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।” Viz kapitola |