प्रस्थान 13:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 पहिले जन्मेको गधालाई एउटा पाठो दिएर छुटाउनू, तर तिमीहरूले त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। तिमीहरूका छोराहरूमध्ये जेठालाई छुटाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 पहिले बियाएको बछेड़ोलाई एउटा पाठो दिएर छुटाउनू, तर त्यो छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। आफ्ना छोराहरूमध्ये जेठालाई छुटाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर गधाको हरेक पहिलो बछेडालाई तिमीहरूले भेडाको पाठो दिएर छुटाउनुपर्नेछ। तिमीहरूले गधा छुटाउन चाहँदैनौ भने त्यसको घिच्रो भाँचिदिनू। तिमीहरूले आ-आफ्ना जेठा छोरालाई दाम दिएर छुटाउनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल13 तिमीहरूले गधा उद्धार गर्नु एउटा थुमा समर्पण गर्न सक्छौ तर यदि गधा गराउनु सकेनौ भने त्यसलाई गर्दन फुटाएर मार्नु पर्छ। तर पहिले जन्मेको छोरो तिमीहरूले परमप्रभुबाट छुट्याएर ल्याउनु पर्छ। Viz kapitola |