प्रस्थान 12:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूलाई तिमीहरूले महिनाको चौधौँ दिनसम्म रेखदेख गर्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले तिनीहरूलाई साँझपख मारून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 महिनाको चौधौँ दिनमा साँझको बेलामा सबै इस्राएलीहरूले ती पाठाहरू मार्नू। Viz kapitolaपवित्र बाइबल6 तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसँग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ। Viz kapitola |