प्रस्थान 12:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तैँले रोज्नुपर्ने पशु खोटरहितको एकवर्षे पाठो हुनुपर्छ; अनि तैँले त्यो भेडा अथवा बाख्राबाट लिन सक्नेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूको पाठो खोटरहित होस्— एक वर्षको पाठो। तिमीहरूले त्यो भेड़ा अथवा बाख्राबाट लिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 भेडा वा बोका जे लिए पनि हुन्छ; तर त्यो एक वर्ष पुगेको खोट नभएको पाठो हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल5 पाठो एक बर्षको र खोट रहित हुनुपर्छ। पाठो भेंडा अथवा बाख्राको भए पनि हुन्छ। Viz kapitola |