Online Bible

- Reklamy -




प्रस्थान 12:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 इस्राएलीहरूले रामसेसदेखि सुक्‍कोतसम्म यात्रा गरे। स्त्री र बालबालिकाहरू छोडेर, लगभग छ लाख पैदल हिँड्ने मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्‍कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्‌ने मानिसहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 इस्राएलीहरू रामसेसबाट सुक्‍कोततिर हिँडे। स्‍त्री र बच्‍चाहरू बाहेक प्राय: छ लाख पुरुषहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन।

Viz kapitola kopírovat




प्रस्थान 12:37

Následuj nás:

Reklamy


Reklamy