Online Bible

- Reklamy -




प्रस्थान 12:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 इस्राएलीहरूले मोशाले भनेझैँ गरे; अनि इजिप्टियनहरूबाट चाँदी र सुनका सामग्रीहरू अनि लुगाहरू मागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 मोशाले भनेबमोजिम इस्राएलीहरूले गरे, र तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगाफाटा मागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 इस्राएलीहरूले मोशाले भनेअनुसार गरेका थिए, तिनीहरूले मिश्रीहरूबाट सुन र चाँदीका गरगहना र लुगाफाटो मागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे।

Viz kapitola kopírovat




प्रस्थान 12:35

Následuj nás:

Reklamy


Reklamy