Online Bible

- Reklamy -




प्रस्थान 12:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 फारो र तिनका सबै अधिकारीहरू र सारा इजिप्टियनहरू राति नै उठे, र इजिप्टमा ठूलो रुवाबासी चल्यो; किनकि त्यहाँ कोही नमरेको कुनै घर थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्‍यहाँ एउटा नमरेको कुनै घर थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 गाई-वस्‍तुका पहिले जन्‍मेका बाछाहरू पनि मारिए। त्‍यो रात राजा, तिनका भारदारहरू र अरू सबै मिश्रीहरू जागा बसे। मिश्रदेशमा चर्को सोरमा ठूलो रुवावासी चल्‍यो किनभने त्‍यहाँ जेठो छोरो नमरेको कुनै परिवार नै थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याउँदै रोए।

Viz kapitola kopírovat




प्रस्थान 12:30

Následuj nás:

Reklamy


Reklamy