Online Bible

- Reklamy -




प्रस्थान 12:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जब तपाईंहरू याहवेहले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नुहुनेछ, यस उत्सवलाई मान्‍नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्‍नेछौ, तब तिमीहरूले यो चाड़ मान्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमप्रभुले तिमीहरूलाई दिन प्रतिज्ञा गर्नुभएको देशमा पसिसकेपछि पनि यो रीति तिमीहरूले मान्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तिमीहरू जब परमप्रभुले दिनु भएको भूमिमा जानेछौ तिमीहरूले यो चाड़ पालन गर्नुपर्छ।

Viz kapitola kopírovat




प्रस्थान 12:25

Následuj nás:

Reklamy


Reklamy