प्रस्थान 12:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 खमिर मिसाएर केही कुरा पनि नखानू। तिमीहरू जहाँ बसे तापनि खमिर नमिसाइएको रोटी नै खानू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरू जहाँ बसे पनि खमिर नहालेको रोटी खानू।” Viz kapitolaपवित्र बाइबल20 यी पवित्र दिनहरूमा तिनीहरू जता सुकै भए पनि खमीर भएको केही पनि खानुँ हुदैन। तिमीहरूले त्यहि खमीर बिनाको रोटी खानु पर्छ।” Viz kapitola |