प्रस्थान 12:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 पहिलो महिनाको चौधौँ दिनको साँझदेखि एक्काइसौँ दिनको साँझसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एक्काईसौँ दिनको बेलुकासम्म खमिर नहालेको रोटी खानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एकाइसौँ दिनको बेलुकीसम्म तिमीहरूले खमिरसितको रोटी नखानू। Viz kapitolaपवित्र बाइबल18 यसर्थ पहिलो महिनाको चौधौं दिनको साँझ देखि तिमीहरूले खमीर बिनाको रोटी खान शुरू गर्ने छौ। तिमीहरूले खमीर बिनाको रोटी पहिलो महिनाको एक्काईसौं दिनको साँझसम्म खानेछौ। Viz kapitola |