Online Bible

- Reklamy -




प्रस्थान 12:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “अखमिरी रोटीको चाड मान्‍नू; किनकि यो त्यही दिन हो, जसमा मैले तिमीहरूका दलहरूलाई इजिप्टबाट ल्याएँ। यस दिनलाई भावी पुस्ताका लागि एउटा सदाको धार्मिक विधिस्वरूप मान्‍नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “तिमीहरूले अखमिरी रोटीको चाड़ मान्‍नू, किनकि यही दिनमा नै मैले तिमीहरूका दल-दललाई मिश्रबाट ल्‍याएको हुँ। यसकारण त्‍यो दिन तिमीहरूले पुस्‍तौँसम्‍म एउटा रहिरहने विधि स्‍वरूप मान्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरूले यो चाड मान्‍ने गर किनभने यही दिनमा मैले तिम्रा कुलहरूलाई मिश्रबाट निकाली ल्‍याएँ। आउँदा दिनमा सदाको निम्‍ति तिमीहरूले यो चाड मान्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाड़लाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस्।

Viz kapitola kopírovat




प्रस्थान 12:17

Následuj nás:

Reklamy


Reklamy