Online Bible

- Reklamy -




प्रस्थान 12:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 पहिलो दिन एउटा पवित्र सभा आयोजना गर, र अर्को सभा सातौँ दिनमा गर। प्रत्येकले खानलाई भोजन तयार गर्नुबाहेक यी सबै दिनहरूमा पटक्‍कै काम नगर्नू; भोजन बनाउने काम मात्र तिमीहरू गर्न सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नू, सातौँ दिनमा अर्को। ती दिनमा कुनै किसिमको काम नगर्नू, केवल हरेक मानिसले खानका निम्‍ति जति गर्नुपर्छ त्‍यति मात्र गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 पहिलो र सातौँ दिनमा मलाई आराधना गर्न तिमीहरू भेला हुनेछौ। खाना बनाउन बाहेक अरू कुनै काम तिमीहरूले ती दिनमा गर्नेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यो पवित्र चाड़को पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ।

Viz kapitola kopírovat




प्रस्थान 12:16

Následuj nás:

Reklamy


Reklamy