प्रस्थान 11:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले मोशालाई भन्नुभएको थियो, “इजिप्टमा मेरा अद्भुत कार्यहरू बढ्दै जाऊन् भनेर फारोले तेरो कुरा सुन्न इन्कार गर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुले मोशालाई भन्नुभएको थियो, “मिश्रमा मेरा आश्चर्यका कामहरू अझ बढ्दैजाऊन् भनेर फारोले तेरो कुरा सुन्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुले मोशालाई भन्नुभएको थियो, “राजाले तेरा कुरा मान्न अस्वीकार गरिरहनेछ र त्यसले गर्दा म आफ्ना धेरै आश्चर्यकर्महरू मिश्रमा गर्नेछु।” Viz kapitolaपवित्र बाइबल9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्रो कुरा सुनेको छैन। यसकारण म मिश्रमा आफ्नो महा-शक्ति देखाउन सकुँ।” Viz kapitola |