प्रस्थान 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर इस्राएलीहरूका बीचमा भने कुनै मानिसलाई अथवा पशुलाई एउटा कुकुरले पनि भुक्नेछैन।’ तब तिमीहरूले जान्नेछौ कि याहवेहले इजिप्ट र इस्राएलको बीचमा भिन्नता राख्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर पशुको विरुद्धमा होस् वा मान्छेको विरुद्धमा होस् इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर इस्राएलीहरू र तिनीहरूका पशुहरूलाई भने एउटै कुकुरले पनि भुक्नेछैन। तब तिमीहरूले चाल पाउनेछौ कि परमप्रभुले इस्राएलीहरू र मिश्रीहरूमा भेद राख्नुहुन्छ’।” Viz kapitolaपवित्र बाइबल7 तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घट्ना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन। इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोक्सान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु। Viz kapitola |