प्रस्थान 11:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 इजिप्टभरि चर्को विलाप हुनेछ—जुन पहिले कहिल्यै भएको थिएन, न त फेरि पछि यस्तो विलाप कहिल्यै हुनेछ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सारा मिश्रभरि अघि कहिल्यै नसुनिएको क्रन्दन सुनिनेछ, जो फेरि सुनिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सारा मिश्रदेशभरि अघि कहिल्यै नसुनिएको र पछि फेरि कहिल्यै नसुनिने रुवावासी चल्नेछ। Viz kapitolaपवित्र बाइबल6 मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन। Viz kapitola |